सुनको मूल्यमा गिरावट NewsUncategorized August 22, 2025 Updated: August 22, 2025 By Arthik Kagaj अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य ०.३४ प्रतिशत अर्थात ११.४१ डलरले घटेको छ । यो गिरावटसँगै सुनको कारोबार प्रतिऔंस ३ हजार ३३४ डलरमा भईरहेको छ । आज चाँदीको भाउ भने बढेको छ । चाँदी ०.३२ डलरले बढ्दै प्रतिऔंस ३८.१ डलरमा कारोबार भईरहेको छ । Share Post Share Share FacebookXPinterestWhatsApp Arthik Kagajhttps://arthikkagaj.com FEATURE NEWS सप्तकोशी डेभलपमेन्ट बैंकको नाफामा ८६% ले वृद्धि Arthik Kagaj - July 31, 2026 FEATURE NEWS एप्पलको बजार पूँजीकरण ५ ट्रिलियन डलर नाघ्यो Arthik Kagaj - July 29, 2026 News राष्ट्र बैंकले ८२ दिनका लागि १०० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने Arthik Kagaj - July 22, 2026 FEATURE NEWS सांग्रिला डेभलपमेन्ट बैंकको खुद नाफा Arthik Kagaj - July 22, 2026 Related news FEATURE NEWS सप्तकोशी डेभलपमेन्ट बैंकको नाफामा ८६% ले वृद्धि Arthik Kagaj - July 31, 2026 FEATURE NEWS एप्पलको बजार पूँजीकरण ५ ट्रिलियन डलर नाघ्यो Arthik Kagaj - July 29, 2026 News राष्ट्र बैंकले ८२ दिनका लागि १०० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने Arthik Kagaj - July 22, 2026 FEATURE NEWS सांग्रिला डेभलपमेन्ट बैंकको खुद नाफा Arthik Kagaj - July 22, 2026 LEAVE A REPLY Cancel reply Comment: Please enter your comment! Name:* Please enter your name here Email:* You have entered an incorrect email address! Please enter your email address here Website: Save my name, email, and website in this browser for the next time I comment.